Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

भ्रष्टाचारको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

भ्रष्टाचारको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

images
  • भ्रष्टाचारको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जनाविरुद्ध  भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारसँगको मिलोमतोमा कमसल सामाग्री प्रयोग गरि काम गर्दा १४ लाख ६६ हजार अनियमतिता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।