Logo

२०८३, श्रावण ३१गते


images
images

एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ : ईश्वर पोखरेल

एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ : ईश्वर पोखरेल

images
  • एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ :  ईश्वर पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने बताएका छन् । 

    images
    images
    images

    पोखरेलले प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसके पनि अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न  ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता विश्वास व्यक्त गरेका छन् ।     

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।