भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कागजात मिलाए मात्रै उनलाई रिहा गरीने अदालत स्रोतले जानकारी दिएको छ ।
रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology