Logo

२०८३, श्रावण ३०गते


images
images

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

images
  • भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा हुने प्रक्रियाका लागि भैरहवा आउने क्रममा खराब मौसमका कारण काठमाडौंमै रोकिएका छन् ।

    images
    images
    images

    लामिछानेलाई भैरहवा ल्याउन शुक्रबार बिहान नै विमानस्थल पुर्याइएको भएपनि भैरहवामा कुहिरो लागेका कारण उडान ढिला भएका कारण उनी विमानस्थलमै रोकिएका हुन् । 

    images
    images
    images

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

    images
    images
    images

    अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।