Logo

२०८३, श्रावण ३१गते


images
images

काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेका लागि बोलाइयो

काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेका लागि बोलाइयो

images
  • काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेका लागि बोलाइयो
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले नगर सभाको १८ अधिवेशन पुस ११ गतेका लागि बोलाएको छ ।

    images
    images
    images

    शुक्रबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तोकेको हो । 

    images
    images
    images

    बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा २ वटा विषयमाथि छलफल र निर्णय भए । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगर सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।