Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्व्यबहार

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार

images
  • संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार
    images

    काठमाडौँ । संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।

    images
    images
    images

    आइतवार बिहान नेपाललाई उनी बस्ने घरमै क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यबहार गरेका हुन् । 

    images
    images
    images

    क्रान्तिकारीले रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै कालोमोसो दलेको क्रान्तिकारीले जानकारी दिएको छ ।

    images
    images

    विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता-चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।