Logo

२०८३, आश्विन १०गते


images
images

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

images
  • आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने
    images
    images

    काठमाण्डाै । गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

    images
    images
    images

    हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएकाे छ । 

    images
    images
    images

    काठमाण्डौमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद्का अनुसार आज दिनभर काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

    images
    images
    images

    भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले जनाएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।