Logo

२०८३, आश्विन १७गते


images
images

मौसम पूर्वानुमान : लुम्बिनी  प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनी  प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

images
  • मौसम पूर्वानुमान : लुम्बिनी  प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिदै देशभर आंशिक बादल लागेको र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।