Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

युवाहरुलाई महावीर पुनको सल्लाह : काठमाडौँमा जुलुस गरेर केहि हुदैन, नेतृत्व लिन चुनावमा ज्यान फालेर लागौं

युवाहरुलाई महावीर पुनको सल्लाह : काठमाडौँमा जुलुस गरेर केहि हुदैन, नेतृत्व लिन चुनावमा ज्यान फालेर लागौं

images
  • युवाहरुलाई महावीर पुनको सल्लाह : काठमाडौँमा जुलुस गरेर केहि हुदैन, नेतृत्व लिन चुनावमा ज्यान फालेर लागौं
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले युवाहरुलाई नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले काठमाडौँमा जुलुस निकालेर केहि नहुने बताउदै युवा पुस्ताले नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    पुनले हिजो भएको राजनैतिक पार्टीहरू, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको ६ घण्टा बसेको छलफलमा बिदेशमा बस्ने नेपालीहरुलाई भोट दिन सक्ने व्यवस्था गर्ने प्रस्तावको कुनै निर्णय नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । 

    images
    images
    images

    उनले नेताहरू र नागरिक समाजको अगुवाहरुले भाषण मात्र छाँटेको र ६ महिने सरकारको दोषहरु मात्र देखाएको बताउदै कुनै पनि समस्याको निकासको लागि सृजनशिल र ठोस राय दिन नसक्ने पार्टीहरु, नेताहरु, नागरिक समाज र सरकारले देशलाई डुबाउने टिप्पणी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।