Logo

२०८३, कार्तिक २९गते


images
images

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदुत सोङको बिदाई भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदुत सोङको बिदाई भेट

images
  • राष्ट्रपति पौडेलसँग चिनियाँ राजदुत सोङको बिदाई भेट
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदुत छन् सोङले बिदाई भेट गरेका छन् । 

    images
    images
    images

    मंगलबार शित्तल निवासमा राष्ट्रपति पौडेलसँग सोङले बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको र राष्ट्रपति पौडेलले राजदुत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदुत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।