Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा

पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा

images
  • पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा
    images

    काठमाडौं । जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ ।

    images
    images
    images

    आयोगले मंगलवार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर  खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो । उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगले दिएको पत्रमा स्थान हद  र विदेश भ्रमण फुकुवा गरेको उल्लेख छ। आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका  हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो ।

    images
    images
    ayog1766490056.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुवाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।