Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

मन्त्रीसहितको सरकारी टोलीले आज तीन दलका पार्टी कार्यालय अनुगमन गर्ने

मन्त्रीसहितको सरकारी टोलीले आज तीन दलका पार्टी कार्यालय अनुगमन गर्ने

images
  • मन्त्रीसहितको सरकारी टोलीले आज तीन दलका पार्टी कार्यालय अनुगमन गर्ने
    images

    काठमाडौँ  । मन्त्रीसहितको सरकारी टोलीले आज तीन दलका पार्टी कार्यालयको अनुगमन गर्ने भएको छ ।

    images
    images
    images

    सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले आज जनमत पार्टी, राप्रपा र रास्वपाको केन्द्रीय कार्यालयको अनुगमन गर्ने भएको हो ।

    images
    images
    images

    सरकारी टोलीले मंगलवार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेको थियो  । सो क्रममा उनीहरुले गत भदौ २४ मा आगजनी गरिएका कार्यालयको अनुगमन र जानकारी लिएका थिए ।

    images
    images

    आन्दोलन भएको तीन महिना भन्दा बढी समयपछि सरकारले औपचारिक रुपमा पहिलो पटक आगजनी भएका दलका कार्यालयको अनुगमन गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।