Logo

२०८३, कार्तिक २९गते


images
images

रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड र नेपाल

रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड र नेपाल

images
  • रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड र नेपाल
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    images
    images
    images

    सोमवार राति भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए ।

    images
    images
    images

    सो अवसरमा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रविलक्ष्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।