Logo

२०८३, श्रावण ३०गते


images
images

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

images
  • पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै
    images
    images

    काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले शर्मालाई परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।

    images
    images
    images

    बालुवाटार स्रोतका अनुसार शर्माको आजै शपथ हुने सम्भावना रहेको छ ।

    images
    images
    images

    माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालानन्द शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।