Logo

२०८३, श्रावण ३०गते


images
images

परराष्ट्रमन्त्री शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुख बिच भेटवार्ता

परराष्ट्रमन्त्री शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुख बिच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुख बिच  भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका प्रमुख एडमिरल साम्युएल पापारोले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको बताइएको छ । आपसी सहकार्य, क्षेत्रीय स्थिरता र पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    उक्त भेटमा काठमाडौंस्थित अमेरिकी दुताबासका कार्यवाहक राजदूत स्कट उरबोम तथा दुवै पक्षका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालानन्द शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।