Logo

२०८३, श्रावण ३०गते


images
images

समानुपातिक सूची

काँग्रेसको समानुपातिक सूची टुंगियो, दर्ता गर्न नेताहरु आयोगमा

काँग्रेसको समानुपातिक सूची टुंगियो, दर्ता गर्न नेताहरु आयोगमा

images
  • काँग्रेसको समानुपातिक सूची टुंगियो, दर्ता गर्न नेताहरु आयोगमा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ ।

    images
    images
    images

    पार्टी कार्यालयमा बैठक सकेपछि कांग्रेसका नेताहरू समानुपातिकको सूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् । काँग्रेसका नेता मीनबहादुर विश्वकर्मा, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेताहरु आयोग पुगेका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची पारित गरेको थियो। आयोगले आजसम्मका लागि समानुपतिको बन्द सूची पेश गर्न समयसीमा तोकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक सूची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।