Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

समानुपातिक सूचीप्रति आशिका तामाङको कटाक्ष : बिचौलिया र ठेकेदारका छोराछोरी सांसद बन्न छुट्टाइएको कोटा !

समानुपातिक सूचीप्रति आशिका तामाङको कटाक्ष : बिचौलिया र ठेकेदारका छोराछोरी सांसद बन्न छुट्टाइएको कोटा !

images
  • समानुपातिक सूचीप्रति आशिका तामाङको कटाक्ष : बिचौलिया र ठेकेदारका छोराछोरी सांसद  बन्न छुट्टाइएको कोटा  !
    images
    images

    काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा प्रश्न उठाएकी छन् ।

    images
    images
    images

    आशिकाले सामाजिक सञ्जालमा लेख्दै पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुका लाई छुट्टाइएको समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरी सांसद र मन्त्री हुने भए भन्दै प्रश्न उठाएकी हुन् । 

    images
    images
    images

    उनले नेपोकिडसविरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्:  

    समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको  अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरु का लाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदार को छोरा, बिचौलिया को छोराछोरी सांसद र मन्त्री हुने भए नेपो किड्स विरुद्धको ७३ जना जेन्जी भाइ बहिनिले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ???

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक सूची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।