Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु: ख व्यक्त

खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु: ख व्यक्त

images
  • खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु: ख व्यक्त
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति दुख व्यक्त गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले नेपाल सरकार र जनताको तर्फबाट खालिदा जियाको परिवार र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवाको विरासत छोडेर गएको उल्लेख गर्दै उनको स्थायी नेतृत्वले बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायको रूपमा स्थापित गरेको बताएकी छन् । उनले नेपालकी एक सच्चा मित्रको रूपमा, उनलाई नेपाल-बंगलादेश सम्बन्धलाई सुदृढ पार्नमा खेलेको महत्वपूर्ण भूमिकाको लागि सम्झिने आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

    images
    images
    images

    खालिदा जियाको ८० वर्षको उमेरमा निधन मंगलबार बिहान उपचारको क्रममा निधन भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खालिदा जिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।