Logo

२०८३, आश्विन ११गते


images
images

फुटबल

देवदहमा जारी टोलस्तरीय फुटबलमा गुरुङटोला र नमूना विजयी

देवदहमा जारी टोलस्तरीय फुटबलमा गुरुङटोला र नमूना विजयी

images
  • देवदहमा जारी टोलस्तरीय फुटबलमा गुरुङटोला र नमूना विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सञ्चालित प्रथम टोलस्तरीय सेभेन ए साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिता अन्र्तगत दुईवटा खेल भएका छन् । 

    images
    images
    images

    प्रतियोगिताको पहिलो खेलमा गुरुङ्गटोला टोल विकास संस्था विजयी भएको छ । खेलमा लोकेश्वर टोल विकास संस्थालाई सून्यका विरुद्ध ४ गोल गर्दे गुरुङ्गटोला विजयी भएको हो । खेलमा गुरुङ्गटोलाका खेलाडी सञ्जय चौधरीले २ र सन्देश क्षेत्रीले १ गोल गरे । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा नमुना टोल विकास संस्था विजयी भएको छ । संगम पाल्पाली टोल विकास संस्था र नमुना बिच भएको खेलमा दुवै टिमले कुनैपनि गोल गर्न नसकेपछि ट्राईकेवरको आधारमा नमुना विजयी भएको हो । ट्राईवेकरमा ६ का विरुद्ध ७ गोल गर्दै नमुनाले जीत हात पारेको देवदह-५, का वडाअध्यक्ष गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    देवदह नगरपालिका–५, को आर्थिक सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियागिताको विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोलस्तरीय फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।