Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

मंगलवार अपराहन्न बुझायो काँग्रेसले समानुपातिक सूची : यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

मंगलवार अपराहन्न बुझायो काँग्रेसले समानुपातिक सूची : यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

images
  • मंगलवार  अपराहन्न  बुझायो काँग्रेसले समानुपातिक सूची : यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सुची मंगलबार अपराहन्न मात्र निर्वाचन आयोगमा बुझाएको छ । काँग्रेस आयोगमा सुची बुझाउने अन्तिम दल हो ।

    images
    images
    images

    आयोगले आइतबार र सोमबारको समय तोकेको भएपनि सोमबारसम्म शुल्क बुझाएका दलहरुलाई मंगलबार पनि सुची बुझाउने समय दिएको थियो । 

    images
    images
    images

    कांग्रेसको समानुपातिक सुचिमा नयाँलाई प्राथमिकता दिइएको छ । तर  पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्दम्बे र पुराना नेता अर्जुननरसिंह केसीलाई समानुपातिकको सुचिमा राखेको छ । 

    images
    images
    images

    काँग्रेसका ११० समानुपातिक उम्मेदवारको सूची :
     
    १ भीष्मराज आङ्दम्बे 
    २ गोपालमान सिंह
    ३ थलकुमार लिंखा
    ४ विजय सोम्बाहाम्फे 
    ५ गीता गुरुङ 
    ६ गीताकुमारी सेन्दाङ
    ७ सविता राई
    ८ प्रेमिका राना मगर
    ९  निर्मला गुरुङ
    १० गोमाकुमारी भट्टराई
    ११ सुशीला ढकाल आचार्य
    १२ रुक्मिणी देवी कोइराला
    १३ रिना उप्रेती
    १४ जमिल अख्तर मिया 
    १५ गोमा के.सी.
    १६ डा. प्रमिला गच्छदार
    १७ मनुमाया विश्वकर्मा
    १८ चन्द्रेश्वर शर्मा खत्वे
    १९ नगमा शाहिद
    २० चन्दन झा
    २१ मनहरि श्रेष्ठ
    २२ सत्यनारायण चौधरी
    २३ रामसुन्दर महरा
    २४ कन्चनाकुमारी पासवान
    २५ निनु कर्ण
    २६ कविता यादव
    २७ सुजाता देवी
    २८ परमिला महतो
    २९ औरमिला कुमारी यादव
    ३० मो. अन्सार खाँ
    ३१ डा. चन्द्रमोहन यादव
    ३२ महेन्द्र यादव
    ३३ रामनरेश कुशवाहा
    ३४ राजेन्द्र जयसवाल
    ३५ प्रियन्का दास
    ३६ पवित्रा सुनार
    ३७ सहजान खातुन
    ३८. शान्ता कुमारी तामाङ
    ३९ नियती सिंह
    ४० ग्याल्जे शेर्पा
    ४१ पेम्बा छिरिङ तामाङ
    ४२ सेतेमान तामाङ
    ४३ महेन्द्र थिङ
    ४४ विनोद प्रकाश कायस्थ
    ४५ जगतबहादुर तामाङ
    ४६ गणेशमान चक्रधर
    ४७ भीमसेन दास प्रधान
    ४८. नारायण श्रेष्ठ
    ४९ डा. गंगालक्ष्मी अवाल
    ५० रेनुका काउचा
    ५१ कमला राजभण्डारी
    ५२ शकुन्तला शर्मा
    ५३ अर्जुननरसिंह के.सी.
    ५४ श्रीविनोद भट्टराई
    ५५ सितादेवी देवकोटा
    ५६ सीता थपलिया (उर्मिला)
    ५७ उमा शिवाकोटी
    ५८. सर्मिला श्रेष्ठ
    ५० छिरिङ डोल्मा शेर्पा
    ६० नरेन्द्रजंग थापा
    ६१ हरिशरण नेपाली
    ६२ संज्ञा पोखरेल पौडेल
    ६३ जगतबहादुर बराम
    ६४ आइबहादुर गुरुङ
    ६५ रोमी गौचन थकाली
    ६६ राधा कार्की
    ६७ माया राना
    ६८ इन्दिरा खनाल
    ६९ पार्वती आचार्य
    ७० संगीता घिमिरे
    ७१ सिर्जना मल्ल 
    ७२ सुन्दर स्नेही
    ७३ रामानन्द चौधरी (ललन)
    ७४ झकबहादुर पुन 
    ७५ पुष्पा श्रेष्ठ
    ७६ सुनिताकुमारी सुवेदी श्रेष्ठ
    ७७ तोला राना
    ७८ डा. चन्द्रमोहन यादव
    ७९. उषा राउत मिश्र
    ८० गंगा शाही
    ८१ कृष्णप्रसाद अधिकारी
    ८२ विमला गैरे
    ८३ रिता सिंह ओली
    ८४ मधु प्रसाद न्यौपाने
    ८५ मिनराज चौधरी
    ८६ सन्तप्रसाद चौधरी
    ८७ प्रतिमा चौधरी
    ८८ देविका नेपाली
    ८. ललिता सुनार
    ९० दुखीराम लोनिया
    ११ मिश्रीलाल यादव
    ९२ दिपनारायण वर्मा
    ९३ अकिल मिया
    ९४ धुर्बहादुर मल्ल
    ९५ रोम रोकाय
    ९६ कालिबहादुर सहकारी
    १७ पार्वती कुमारी गिरी
    ९८ ताराबहादुर लामा
    ९९. सरस्वती श्रेष्ठ 
    १०० मानवहादुर नेपाली
    १०१ हजारी नेपाली वादी 
    १०२ करविर सिंह कार्की
    १०३ यज्ञनिधि कोइराला
    १०४ दिपेन्द्र बहादुर वम
    १०५ विद्यादेवी तिमिल्सिना
    १०६ रिताकुमारी चौधरी
    १०७ प्रसिस महरा
    १०८ कल्पना के.सी.
    १०९ टेकबहादुर वि.क.
    ११० हरिना कामी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।