Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

समानुपातिकतर्फ ९० लाख मत गणना : कुन दलले कति पाए ?

समानुपातिकतर्फ ९० लाख मत गणना : कुन दलले कति पाए ?

images
  • समानुपातिकतर्फ ९० लाख मत गणना : कुन दलले कति पाए ?
    images
    images

    काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

    images
    images
    images

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९० लाख १० हजार ११९ मत गणना भएको छ । 

    images
    images
    images

    जसमा रास्वपाले ४३ लाख ६४ हजार २९२ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४  प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १४ लाख ५५ हजार ९२ मत अर्थात १६.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १२ लाख २१ हजार ८०० अर्थात् १३.६ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४५ हजार ८८ मत प्राप्त गरेको छ 

    images
    images
    images

    त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ८८० मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले २ लाख ९२  हजार ८८५ मत अर्थात् ३.३ प्रतिशत मत पाएको छ । समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।