Logo

२०८३, श्रावण ३०गते


images
images

समानुपातिकमा कसले कति मत पाए ?

समानुपातिकमा कसले कति मत पाए ?

images
  • समानुपातिकमा कसले कति मत पाए ?
    images
    images

    काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

    images
    images
    images

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २ लाख ११ हजार ७२ मत गणना भएको छ ।

    images
    images
    images

    जसमा रास्वपाले एक लाख १४ ह्ह्जर ४४७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४.२ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ३५ हजार १४५ मत अर्थात १६.६ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २५ हजार ९०७ अर्थात् १२.२७ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले १० हजार १६२ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ८ हजार ६९२ मत प्राप्त गरेको छ ।

    images
    images
    images

    त्यस्तै श्रम संस्कृति पार्टीले ६००२ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ३५५५ मत प्राप्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।