Logo

२०८३, श्रावण ३०गते


images
images

समानुपातिकतर्फ ४० लाख मत गणना, कुन दलले कति पाए ?

समानुपातिकतर्फ ४० लाख मत गणना, कुन दलले कति पाए ?

images
  • समानुपातिकतर्फ ४० लाख मत गणना, कुन दलले कति पाए ?
    images
    images

    काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

    images
    images
    images

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ४० लाख ६० हजार ६९९   मत गणना भएको छ ।

    images
    images
    images

    जसमा रास्वपाले २० लाख १७ हजार १५० मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४९.७ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ६ लाख ८४ हजार ९४० मत अर्थात १६.९ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले ५ लाख ७८ हजार ४०७ अर्थात् १४.२ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले २ लाख ७३ हजार ३९९ मत प्राप्त गरेको छ भने राप्रपाले एक लाख ४७ हजार ८५ मत पाएको छ ।   

    images
    images
    images

    त्यस्तै श्रम संस्कृति पार्टीले ८८ हजार ३३ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ४४ हजार ७१० मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले ४३ हजार ९६७ मत प्राप्त गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।