Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

ओलीलाई बयानका लागि पुर्जी काट्दैछौं, लेखकको बयान सकियो : अध्यक्ष कार्की

ओलीलाई बयानका लागि पुर्जी काट्दैछौं, लेखकको बयान सकियो : अध्यक्ष कार्की

images
  • ओलीलाई बयानका लागि पुर्जी काट्दैछौं, लेखकको बयान सकियो : अध्यक्ष कार्की
    images
    images

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

    images
    images
    images

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने बताएका हुन् ।

    images
    images
    images

    पत्रकारहरुले ओलीलाई कहिले बोलाउनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै भने- 'उहाँलाई बोलाउने क्रममा छौं हामी । उहाँलाई पुर्जी काट्दैछौ ।' पत्रकारहरुले ओली बयान दिन आउनु भएन भने के हुन्छ भन्ने प्रश्नको जवाफमा कार्कीले आउनु भएन भने भोलिको कुरा भोली नै हुने बताए ।

    images
    images
    images

    त्यस्तै कार्कीले तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान सकिएको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # बयान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।