Logo

२०८३, श्रावण ३०गते


images
images

लोसपा कपिलवस्तु पुनर्गठन, अग्रहरीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन

लोसपा कपिलवस्तु पुनर्गठन, अग्रहरीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन

images
  • सेतोमसी सहकर्मी
  • लोसपा कपिलवस्तु पुनर्गठन, अग्रहरीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तु जिल्लामा कार्यसमितिको पुनर्गठन गरेको छ ।

    images
    images
    images

    शुक्रबार बसेको लोसपा कपिलवस्तुको बैठकले कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरिको अध्यक्षता र लोसपाको जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरीको रोहबरमा ३५  सदस्यीय समिति गठन गरेको हो । 

    images
    images
    images


    जसको उपाध्यक्षमा शिवकुमार गुप्ता, चिन्नीलाल विश्वकर्मा, शिव भक्त ठाकुर, दीपेंद्र नाथ शुक्ल, सलीम मुशलमान, सर्बजीत चौधरी, अब्दुल खान र सचिवमा रजनीश पाण्डेय, सहसचिवमा आमिर हम्जा मुशलमान, राजमती यादव, कोषाध्याक्षमा मन्जु मिश्रा, सहकोषाध्याक्षमा सन्नो अग्रहरि लगायत ३५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरिले बताए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।