Logo

२०८३, आश्विन ९गते


images
images

अखिल (क्रान्तिकारी) गुल्मीद्धारा सर्वसाधरणलाई माक्स वितरण

अखिल (क्रान्तिकारी) गुल्मीद्धारा सर्वसाधरणलाई माक्स वितरण

images
  • सेतोमसी सहकर्मी
  • अखिल (क्रान्तिकारी) गुल्मीद्धारा सर्वसाधरणलाई माक्स वितरण
    images
    images

    दिपेन्द्र खत्री, गुल्मी । नेत्र विक्रम चंन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले बुधवार सदरमुकाम तम्घासमा मास्क वितरण संगै सचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    अखिल क्रान्तिकारी गुल्मीका सह- संयोजक राज खड्काको नेतृत्वमा वुधबार एक हजार थान भन्दा बढी माक्स वितरण गरिएको अखिल (क्रान्तिकारी) गुल्मीका जिल्ला सदस्य समुन्द्र खत्रीले जानकारी दिए ।

    images
    images
    images

    साथै विद्यार्थी संगठनले सर्वसाधरणलाई माक्स लगाउन आग्रह गर्दै कोरोनाबाट बच्न सक्ने उपायको बारेमा जानकारी गराउदै अनावश्यक हिडडुल नगर्ने समेत सर्वसाधरणलाई आग्रह गरेको छ ।

    images
    images
    images

    त्यस्तै अखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।