Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

प्रतिनिधि सभा निर्वाचन : एमालेबाट इलाम- २ मा सुहाङ एकल सिफारिस

प्रतिनिधि सभा निर्वाचन : एमालेबाट इलाम- २ मा सुहाङ एकल सिफारिस

images
  • प्रतिनिधि सभा निर्वाचन : एमालेबाट इलाम- २ मा सुहाङ एकल सिफारिस
    images
    images

    इलाम । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ ।

    images
    images
    images

    शनिबार बसेको जिल्ला कमिटी बैठकले सुहाङलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

    images
    images
    images

    सुहाङ २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । उनका बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । सुहाङले उपनिर्वाचनमा कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पराजित गरेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।