Logo

२०८३, आश्विन ९गते


images
images

झरी पछिको इन्द्रेणी करोड कमाई गर्न संघर्षरत : अन्यले कति कमाए ?

झरी पछिको इन्द्रेणी करोड कमाई गर्न संघर्षरत : अन्यले कति कमाए ?

images
  • झरी पछिको इन्द्रेणी करोड कमाई गर्न संघर्षरत : अन्यले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ९३ लाख ८३ हजार ५१६ कमाई गरेको छ । फिल्मले अहिलेसम्म २९ हजार ६८३ टिकट बिक्री भएको छ ।  

    images
    images
    images

    त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ७१ लाख १७ हजार ८३० ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २८ हजार ७९३ टिकट बेचेको छ ।

    images
    images
    images

    त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१  भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५८ हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८९२ टिकट बिक्री भएको छ । 

    images
    images
    images

    त्यस्तै फिल्म पीआरले ६ लाख ८२ हजार २८३ कमाई गरेको छ भने हर्षले २८ लाख ७८ हजार ५३६ कमाई गरेको छ । त्यस्तै फिल्म मुगलानले ६ लाख ५ हजार २९४ कमाई गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झरी पछिको इन्द्रेणी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।