Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

आगामी बर्षको बजेट लेख्न सुरु गर्न डा. स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशन !

आगामी बर्षको बजेट लेख्न सुरु गर्न डा. स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशन !

images
  • आगामी बर्षको बजेट लेख्न सुरु गर्न डा. स्वर्णिम वाग्लेलाई रवि लामिछानेको  निर्देशन  !
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    सोमबार राष्ट्रिय सभागृहमा पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले डा. वाग्लेलाई आगामी बर्षको बजेट लेख्न शुरु गर्न आग्रह गरेका हुन् । लामिछानेले भने- ' डा. साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पुराना दलको आलोचना गर्दै निर्वाचन रोक्ने, नयाँलाई अवरोध गर्नेलगायतका गतिविधि नगर्न चेतावनी दिएका छन् । उनले आफुहरुले नयाँ शक्तिलाई एक ठाउमा ल्याउन जे गर्न आवश्यक छ सबै गर्ने समेत बताए ।

    images
    images
    images

    उनले पुराना दलले कवि, कलाकार, मोडलहरूलाई गरिखान नदिए पछि हस्तक्षेप गर्न राजनीतिमा आएको टिप्पणी गरे । साथै उनले नेता कार्यकर्तालाई सबै सांसद हुन सम्भव नभएकोले सबै तहमा नेतृत्व लिन तयार हुन निर्देशन समेत दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।