Logo

२०८३, श्रावण ३०गते


images
images

एनएसजेफ स्पोर्टस अवार्ड

एनएसजेफ स्पोर्टस अवार्ड : दीपेन्द्र र एरिकाले जिते वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

एनएसजेफ स्पोर्टस अवार्ड : दीपेन्द्र र एरिकाले जिते वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

images
  • एनएसजेफ स्पोर्टस अवार्ड : दीपेन्द्र र एरिकाले जिते वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
    images
    images

    पोखरा । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले एनएसजेएफ वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

    images
    images
    images

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा जारी २२औं एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा दिपेन्द्रले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

    images
    images
    images

    त्यस्तै बर्षको उत्कृष्ट महिला खेलाडी भने कराते खेलाडी एरिका गुरुङले जितेकी छन् । उनले लगातार दोस्रो बर्ष यो अवार्ड जितेकी छन् । 

    images
    images
    images

    त्यसैगरी भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितेका छन् भने खड्ग रानाभाटलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।