Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

सुदूरपश्चिमका मार्की खेलाडी दीपेन्द्रसहित सात खेलाडी रिटेन

सुदूरपश्चिमका मार्की खेलाडी दीपेन्द्रसहित सात खेलाडी रिटेन

images
  • सुदूरपश्चिमका मार्की खेलाडी दीपेन्द्रसहित सात खेलाडी रिटेन
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आउदो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात खेलाडीलाई रिटेन गरेको छ । 

    images
    images
    images

    बुधबार सुदूरपश्चिमले मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई रिटेन गरेको हो ।

    images
    images
    images

    सुदूरपश्चिमले सात खेलाडीलाई रिटेन गरेको छ भने पाँच खेलाडीलाई रिलिज गरेको छ । जसमा नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरा रहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।