Logo

२०८३, श्रावण ३०गते


images
images

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, हिमपातमा कारण यातायात अबरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, हिमपातमा कारण यातायात अबरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, हिमपातमा कारण यातायात अबरुद्ध
    तस्बिर : रमेश सिंह/सेतोमसी
    images
    images

    रमेश  बहादुर सिंह, बझाङ । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ ।  यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । 

    images
    images
    images


    सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ ।

    images
    images
    images

    received_933315343989961.jpeg
    भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताए ।

    images
    images
    images


    हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमपात
  • # सुदूरपश्चिम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।