Logo

२०८३, श्रावण ३०गते


images
images

हिमपात

मुस्ताङमा हिमपात, सडक अवरुद्ध

मुस्ताङमा हिमपात, सडक अवरुद्ध

images
  • मुस्ताङमा हिमपात, सडक अवरुद्ध
    images
    images

    पोखरा । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरीले बुधबार बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको हो । हिमपात भएपछि सडक अवरुद्ध हुदा मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले राति देखि परेको अविरल वर्षाका कारण मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गा.पा. ४ कागवेनीदेखि माथि अपर मुस्ताङमा अविरल हिमपात भएको हुँदा बाटो बन्द भएको जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमपात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।