Logo

२०८३, कार्तिक १गते


images
images

नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य

नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य

images
  • नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
    images
    images

    काठमाडौँ । अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउन पूर्वाधार विकास मन्त्रालयको टोलीले काम तीव्र पारेको छ ।

    images
    images
    images

    करिब ४ हजार ५०० मिटर उचाइमा रहेको उक्त सडकखण्डको नाउरपानी क्षेत्रमा आवश्यक उपकरण परिचालन गरी हिउँ पन्छाउने काम भइरहेको छ । जोखिमपूर्ण अवस्थामा पनि सडक खुलाउन टोली खटिएको छ ।

    images
    images
    images

    रोजगारीका लागि हिल्साबाट चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकलाई दसैँमा घर फर्कन सहज बनाउने उद्देश्यले सडक खुलाउने कामलाई तीव्रता दिइएको हो ।

    images
    images
    images

    आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको उक्त सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।