Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

कुलमानले सम्हालेको मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई

कुलमानले सम्हालेको मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई

images
  • कुलमानले सम्हालेको मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई
    images
    images

    काठमाडौँ । कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका तीन मन्त्रालयको कार्यभार तीन अन्य मन्त्रीलाई दिइएको छ ।

    images
    images
    images

    राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङले सम्हाल्दै आएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग मन्त्री अनिलकुमार सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वनमन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्थामन्त्री कुमार इङ्‍नामले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।