Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

मन्त्रीबाट कुलमानको राजिनामा : भन्छन्- रास्वपाको एकता उज्यालो पार्टीसँग भएको हो, मसँग होइन

मन्त्रीबाट कुलमानको राजिनामा : भन्छन्- रास्वपाको एकता उज्यालो पार्टीसँग भएको हो, मसँग होइन

images
  • मन्त्रीबाट कुलमानको राजिनामा : भन्छन्- रास्वपाको एकता उज्यालो पार्टीसँग भएको हो, मसँग होइन
    images
    images

    काठमाडौँ । कुलमान घिसिङले रास्वपामा आफुले अहिलेसम्म उपसभापतिको जिम्मेवारी नलिएको बताएका छन् । मन्त्रीपदबाट राजीनामा दिदै घिसिङले उपसभापति भनेर 'इन्डोर्समेन्ट' नभएको भन्दै अझै केहि विषय मिलाउन बाँकी रहेको बताएका छन् ।

    images
    images
    images

    घिसिङले एकताको प्रक्रियामा सबैको स्वाभिमान र आत्मसम्मान हुनुपर्ने भन्दै रास्वपासँग आफ्नो नभएर उज्यालो नेपाल पार्टीसँग भएको बताए । उनले भने- मसँग रास्वपाको एकता भएकै होइन । उज्यालो नेपाल पार्टीसँग हो ।'

    images
    images
    images

    घिसिङ रास्वपासँगको एकता प्रक्रियामा असन्तुष्ट रहेको संकेत गर्दै आफु उज्यालो अभियानमा सक्रिय हुने बताएका छन् । उनले आफुले अहिलेसम्म कुनै दलको सदस्यता नलिएको दोहोराउदै मिडियामा जे आएको भएपनि आफुले सत्य बोलेको दाबि गरे । मन्त्रीबाट राजीनामा दिएपछि उनले भोलिदेखि आफ्नो राजनीतिक जीवन शुरु हुने बताएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।