Logo

२०८३, आश्विन १०गते


images
images

काँग्रेस महाधिवेशन

चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई लिएर विशेष महाधिवेशन स्थल पुगे महामन्त्री शर्मा

चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई लिएर विशेष महाधिवेशन स्थल पुगे महामन्त्री शर्मा

images
  • चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई लिएर विशेष महाधिवेशन स्थल पुगे महामन्त्री शर्मा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सबै सहभागी हुने दाबि गरेका छन् ।

    images
    images
    images

    शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा काँग्रेस नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्मासँग पुगेका महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताएका छन् ।

    images
    images
    images

    उनले काँग्रेसका सबै नेताहरु सहभागी हुने दाबि गर्दै कसैकाप्रति टिप्पणी नगर्ने बताए । महामन्त्री शर्माले हस्ताक्षर गरेका भन्दा साढे ४ सय भन्दा बढीको सहभागीता हुने बताएका छन् । 

    images
    images
    images

    नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेसको वर्तमान र भविष्य दुवै भएको बताउदै आफ्नो समर्थन रहेको बताएका छन् । त्यस्तै डा. शर्माले विशेष महाधिवेशनप्रति आफ्नो समर्थन रहेको बताउदै काँग्रेस अब बदलिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।