Logo

२०८३, आश्विन १०गते


images
images

चन्द्र भण्डारीको फोक्सोले काम गर्न थाल्यो, थप अप्रेसन गर्नु नपर्ने 

चन्द्र भण्डारीको फोक्सोले काम गर्न थाल्यो, थप अप्रेसन गर्नु नपर्ने 

images
  • चन्द्र भण्डारीको फोक्सोले काम गर्न थाल्यो, थप अप्रेसन गर्नु नपर्ने 
    images
    images

    काठमाडौं । ग्यास लिकेजमा जलेर घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचार भइरहेको छ ।

    images
    images
    images

    मुम्बईमै रहेका माधव न्यौपानेले दिएको जानकारी अनुसार शनिबार सवा १२ बजेपछि भण्डारीलाई दिँदै आइएको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ ।

    images
    images
    images

    फोक्सोले काम गर्न थालेपछि अक्सिजनको मात्रा घटाइएको हो । अब कृतिम अक्सिजनको मात्रा विस्तारै घटाउँदै जाने र सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने तयारी छ । हातको जलेको भागले काम गर्न थालेपछि थप अप्रेसन गर्नुनपर्ने भएको जनाइएको छ । 

    images
    images
    images

    बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिकेज भई आगलागी हुँदा भण्डारी र उनकी आमा जलेका थिए । आमा हरिकला भण्डारीको भने निधन भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।