Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने

सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने

images
  • सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
    images
    images

    काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

    images
    images
    images

    गुरुङले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात भन्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सुदन राजनीतिक रुपमा कुनै दलमा अहिलेसम्म प्रवेश भने गरेका छैनन् । उनले पहल गरेर बालेन शाह र कुलमानलाई रास्वपामा प्रवेश गराएका थिए ।

    images
    images
    images

    गत निर्वाचनमा गोरखा-१ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत प्राप्त गरि विजयी भएका थिए । उनले एमालेका राम शरण बस्नेतलाई पराजित गरेका थिए । यस क्षेत्रमा रास्वपाले ४ हजार ८९२ मत प्राप्त गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदन गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।