Logo

२०८३, श्रावण ३०गते


images
images

अफ्रिका कप अफ नेसन्स

मोरक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

मोरक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

images
  • मोरक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । मोरक्को र सेनेगल जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेका छन् । 

    images
    images
    images

    गएराती भएको क्वाटरफाइनलका खेलमा मोरक्कोले क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक एक गोल गरेका थिए । अब मोरक्कोले सेमिफाइनलमा अल्जेरिया र नाइजेरियाबीचको विजेतासँग खेल्ने छ ।

    images
    images
    images

    त्यस्तै अर्को क्वाटरफाइनल खेलमा सेनेगलले मालीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । सेनेगलको जितमा लिमान एनडियेले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यस खेलमा पहिलो हाफको अन्तिममा यभ्स बिसोउमाले राती कार्ड पाएपछि माली १० खेलाडीमा सिमित भएको थियो । अब सेनेगलले सेमिफाइनलमा इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।