Logo

२०८३, श्रावण ३०गते


images
images

अफ्रिका कप अफ नेसन्स

सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा

images
  • सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा
    images
    images

    काठमाडौँ । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेनेगलको जितका लागि खेलको ७८औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    त्यस्तै अर्को सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images
    images
    images

    अब फाइनल खेलमा सेनेगल र मोरक्को भिड्ने भएका छन् ।

    अहिलेसम्म सेनेगलले एक पटक २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ भने २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो । त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको छ भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पपुगेको थियो ।

    अब यो फाइनल खेल जनवरी १८ मा हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।