Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

पार्टीको नेतृत्व अब युवाले गर्नुपर्छ : गोपालमान श्रेष्ठ

पार्टीको नेतृत्व अब युवाले गर्नुपर्छ : गोपालमान श्रेष्ठ

images
  • पार्टीको नेतृत्व अब युवाले गर्नुपर्छ : गोपालमान श्रेष्ठ
    images

    काठमाडौँ । नेपाली काँग्रेसका पुर्वउपसभापति गोपालमान श्रेष्ठले अब पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताएका छन् । ।

    images
    images
    images

    विशेष महाधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले विधि र विधानअनुसार अगाडी बढ्न दिनुपर्ने र विशेष महाधिवेशनले गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।

    images
    images
    images

    उनले भने- देशको स्थिति अत्यन्त जटिल भएको बताउदै श्रेष्ठले पार्टीभन्दा माथि उठेर राष्ट्रियतालाई बचाउन लाग्नुपर्ने बताए । उनले भने- देश रहेन भने कोसँग शासन गर्ने, इतिहासको ब्याज मात्र खाएर अब देश चल्दैन । पुस्ता बदलिएको छ र अब नयाँ युवालाई अगाडी सार्नुपर्छ ।'  

    images
    images

    नेपाली काँग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने बताउदै पार्टीको लागि सबैले त्याग गर्न सक्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोपालमान श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।