Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा सदस्य निर्वाचन

समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने

समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने

images
  • समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ ।

    images
    images
    images

    आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्‍याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो ।

    images
    images
    images

    नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।

    images
    images
    images

    आयोगले भनेको छ- 'फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम समानुपातिक निर्वाचन अधिकृतको कार्यालय,, निवाचन आयोग, काठमाडौँबाट बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।