Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

जसपा नेपालका उपाध्याक्षसहितका नेता नेकपामा प्रवेश

जसपा नेपालका उपाध्याक्षसहितका नेता नेकपामा प्रवेश

images
  • जसपा नेपालका उपाध्याक्षसहितका नेता नेकपामा प्रवेश
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् । दुवैबीच पाँच बुँदे सहमति भएको छ  । 

    images
    images
    images

    सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जसपा नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।