Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी

गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी

images
  • गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी
    images
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।

    images
    images
    images

    आयोगले पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाए अनुसार सभापति गगन थापासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग पुगेका हुन् । पदाधिकारीसहितका नेताहरु आयोगका पदाधिकारीसँग छलफल गरिरहेको बेला अन्य नेताहरुले भने आयोगको प्राङ्गणमा धर्ना दिएका छन् । 

    images
    images
    images

    यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।

    images
    images
    images

    काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन
  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।