Logo

२०८३, कार्तिक २९गते


images
images

अख्तियार दुरुपयोग

बाख्रापालन अनुदानमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनाविरुद्ध मुद्धा दायर

बाख्रापालन अनुदानमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनाविरुद्ध मुद्धा दायर

images
  • बाख्रापालन अनुदानमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनाविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०७८-७९ मा बाख्रापालन अनुदानमा २३ लाख ७५ हजार अनियमितता गरेको भन्दै शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

    images
    images
    images

    मुद्धा दायर हुनेमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशी, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब- इन्जिनियर मदन बिष्ट र तत्कालीन ना.प्रा.स. अम्बिका बिष्ट तथा वडा नम्बर ९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा बिष्ट रहेका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।