Logo

२०८३, कार्तिक २९गते


images
images

लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर

लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर

images
  • लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ७ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरणमा अस्वाभाविक रुपमा धेरै परीक्षार्थी सहभागी गराएर अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल, तत्कालीन नायब सुब्बा धनसिहं थापा, तत्कालीन कम्प्युटर अपरेटर जागेश्वर थारु र तत्कालीन खरिदार मिलन बुढथापाविरुद्ध मुद्धा दायर गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।