Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुदै

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुदै

images
  • आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुदै
    images
    images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगको आइतबार बसेको बैठकले  सोमबारदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको आयोगले जनाएको छ ।

    images
    images
    images

    आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी समेत गराएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।