Logo

२०८३, श्रावण ३०गते


images
images

अराजक कार्यकर्ता

रवि र बालेनको जनकपुरमा भव्य स्वागत, विमानस्थलमा भिडबाट सिसाको ढोका फुट्यो

रवि र बालेनको जनकपुरमा भव्य स्वागत, विमानस्थलमा भिडबाट सिसाको ढोका फुट्यो

images
  • रवि र बालेनको जनकपुरमा भव्य स्वागत, विमानस्थलमा भिडबाट सिसाको ढोका फुट्यो
    images
    images

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।

    images
    images
    images

    आइतबार मात्र काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएपछि रास्वपाको केन्द्रीय कार्यालय पुगेका बालेन सभापति रविसँगै जनकपुर आइपुगेका हुन् ।

    images
    images
    images

    रवि, बालेनलगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेपछि धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको छ । रास्वपाले सोमबार जनकपुरधाममा विशेष सभा गर्दै चुनावी अभियानको शुरुवात गर्दैछ । सोहि कार्यक्रमक लागि रवि र बालेन जनकपुर पुगेका हुन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।