Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधि सभा निर्वाचन

चौतर्फी आलोचनापछि विष्णु पौडेलको क्षेत्र परिवर्तन, रुपन्देही-२ बाटै चुनाव लड्ने

चौतर्फी आलोचनापछि विष्णु पौडेलको क्षेत्र परिवर्तन, रुपन्देही-२ बाटै चुनाव लड्ने

images
  • चौतर्फी आलोचनापछि विष्णु पौडेलको क्षेत्र परिवर्तन, रुपन्देही-२ बाटै चुनाव लड्ने
    images

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही -२ बाटै चनाव लड्ने भएका छन् ।

    images
    images
    images

    शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २ बाट उम्मेदवार बनाउने निर्णय गरेपनि चौतर्फी अलोचना भएपछि पौडेल रुपन्देही-२ बाटै उम्मेदार बनाउने निर्णय गरिएको हो । पौडेल यसअघिको निर्वाचनमा सोहि क्षेत्रबाट विजयी भएका थिए । पौडेल पाल्पा-२ बाट उम्मेदवार बन्ने भएपछि रुपन्देहीका कार्यकर्ताले समेत विरोध गरेका थिए भने पाल्पा–२ बाट एमाले नेता ठाकुर गैरेलाई टिकट नदिएको भन्दै पाल्पामा पनि असन्तुष्टि बढेको थियो ।

    images
    images
    images

    त्यस्तै एमालेले यसअघि खाली राखेको रुपन्देही- १ मा दधिराम न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images
    images

    एमालेले रुपन्देहीको ३ नम्बर क्षेत्रमा बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यस्तै रुपन्देही-४ को उम्मेदवार भने टुंगो लगाउन बाँकी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।